एनएमबी बैंकले फेसबुकको म्यासेन्जरबाटै खाता खोल्ने सुविधा ल्याएको छ। यो सेवाबाट मुद्दती निक्षेप र नविकरण गर्न सकिने बैंकले जानकारी दिएको छ।
छरितो वित्तीय सुविधा दिनका लागि यो स्मार्ट सेवा ल्याइएको बैंकले जानकारी दिएको छ।
फेसबुकबाटै बैंकिङ सेवा दिन लागिएको यो नेपालमै पहिलोपटक भएको बैंकले जानकारी दिएको छ।