सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले शनिबार कम्पनीको १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे।
कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ८६ रुपैयाँ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गरेकोे जानकारी दिए।
सभाले आगामी ४ वर्षको लागि सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ।