ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई २० लाख सहयोग गरेको छ।
एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए।
उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट, भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उपस्थिति थियो।
भिडियोलाई नयाँ जिआइएफमा बदल्न प्रयोगकताहरुले निम्न गर्न आवश्यक पर्छ
जिआइएफमा शुरु गर्न भिडियोलाई काँटछाँट (ट्रिम) गरेर सही अँश छान्ने।
जिआइएफको लागि प्ले मोड मार्फत् बुम¥याङबाट अन्त्यहीन लूप गर्ने, रिभर्स मोड गर्ने, स्लो–चल्ने, र २ गुना वा ४ गुना छिटो चल्ने मोड रोज्ने।
नयाँ जिआइएफलाई विभिन्न फन्टहरु र कलरहरुका साथसाथै डूडल र स्टिकरहरुको प्रयोग गरी स्टाइल थप्ने।