आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य ९१ हजार ६ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १७ सय ९९ मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ।
आज चाँदीको मूल्य ९ सय ८० रुपैयाँमा कायम छ।