समाज लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ।
संस्थाले ८६ लाख पुँजी संकलनका लागि सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। धितोपत्र बोर्डबाट स्वीकृत भएकसँगै आइपिओ जारी गर्ने बाटो खुला भएको हो।
संस्थाले एक सय अंकित ८६ हजार कित्ता स्यर जारी गर्ने तयारी गरेको छ। आइपिओपछि संस्थाको पुँजी २ करोड पुग्ने छ।
२०६८ सालदेखि सञ्चालनमा आएको यो संस्थाको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ।