प्रभु बैंकले दुई कलाकारलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।
अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएकाे हो।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दुई कलाकारलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।