महालक्ष्मी विकास बैंकका ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिइने भएको छ।
ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दि भएको हो। बैंकले यो छुट असोज मसान्तभर दिइने बताएको छ।
यो बैंकले १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ।