जोन्टा क्लब काठमाडौं र सनराइज बैंक लिमिटेडबीच अनलाइन शिक्षका लागि सहाकार्य भएको छ।
बैंकले आफ्नो १३औं वार्षिकोत्सवमा अवसरमा जोन्टा क्लबलाई तीन लाख सहयोग गरेको हो।
यो सहयोग विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गरिने क्लबले बताएको छ
जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस्तो सहयोगका लागि धन्यवाद दिएका छन्।