मेगा बैंकका ग्राहकले सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा छुट पाउने भएका छन्।
मेगा बैंक र सिद्धार्थ ग्रुप बीच खाना तथा परिकारहरुमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो।
त्यस्तै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ। सिद्धार्थ ग्रुपबाट सञ्चालित सबै होटल तथा रेष्टुरेन्टमा उक्त सुविधा पाइने छ।