एनएमबी बैंकको ओम्नी च्यानमार्फत् पैसा पठाउँदा निःशूल्क हुने भएको छ।
यो योजनाअन्तर्गत बैशाख, जेठ र असारको पहिलोभरि ओम्नी च्यानल मार्फत अन्तर बैंकमा रकम स्थानान्तरण गर्दा शूल्क नलाग्ने भएकाे हो।
अन्य बैंकमा पैसा पठाउँदा शूल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन बैंकले अनुरोध गरेको छ। यो बैंकको हालसम्म १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू छन्।