नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६६ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ २८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ९० पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७० पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०८ पैसा पाइन्छ।
शुक्रबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४८ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ६० पैसा र बिक्रीमा २८ रुपैयाँ ७४ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिददर ४१० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१२ रुपैयाँ ५८ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३५ रुपैयाँ ९५ पैसा कामय गरिएको छ।
यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः