नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १३० रुपैयाँ ५४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २१ पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६० पैसा र बिक्रीमा ९९ रुपैयाँ ६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ४८ पैसा र बिक्रीमा २८ रुपैयाँ ६२ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४१३ रुपैयाँ ७३ पैसा र बिक्रीमा ४१५ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३८ रुपैयाँ २९ पैसा तोकिएको छ।