‘ओयो’ होटलस् र होमसले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा आफ्नो सन्जाल बिस्तार गरेको छ।
‘ओयो’ दक्षिण एसियाको सबै भन्दा ठूला ,फ्रान्चाइज होटल, घर र वास स्थलहरुको सञ्जाल हो। ‘ओयो’को सञ्जालमा २०० बढी होटल ३४ सय बढी कोठाहरु रहेका छन्।
नेपाल रणनीतिक बजार भएकाले नेपालको अतिथी द्योगलाई परिवर्तन गर्न मेहेनत गरेर काम गर्ने ‘ओयो’ होटलस् र होमस्का प्रमुख कर्यकारि अधिकृतको भनाइ छ।