दराजले मे २२ मा आफ्नो ब्राण्ड डे शृंखला बिशेष क्रिएसनको साथमा गर्ने भएको छ।
उपभोक्ताले बिशेष क्रिएसनको हरेक समान ९ सय ९९ भन्दा कम दाममा किन्न सक्ने दराजको भनाइ छ।दराजका अनुसार ३५ सय रुपैयाँसम्मको सामान खरिद गर्दा ‘बिआइएसइएसएच’५०० भौचर कोड प्रयोग गरि ५ सय छुट पाउने छन्।
साथै बिशेष क्रिएसनको स्टोर फलो गरे बापत ५ सय को ‘कलेक्टिभ भौचर’ पक्का पाउने छन्। (यो २ हजारसम्मको सामान खरिद गर्दा लागू हुनेछ। बिशेष क्रिएसनको स्टोर फलो गर्दा ५ भागयशाली उपभोक्ताहरुले ५ सय छुट पाउने दराजले जनाएको छ।
बिहानी १० बजे देखि दिउँसो २ बजेसम्म र राति ७ बजे देखि ११ बजेसम्म बिशेष क्रिएसनका खास डिजाइन ४ सय ९९ देखी ७ सय ९९ मा किन्न सक्नेछन्।एक दिनको लागि मात्र हुने यस ब्राण्ड डे मे २२ तारिखको दिउँसो १२ बजेदेखि रातिको ११ बजेर ५९ मिनेटसम्मको लागि रहनेछ।