राजधानीको भृकुटी मण्डपमा विहिबारबाट टेक्सटाइल प्रदर्शनी सुरू भएको छ। कपाड तथा कपडाजन्य वस्तुको उत्पादन तथा प्रविधिलाई एकै ठाउँमा प्रदर्शन गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीमा धागो, कपडा, स्वीटर, मेशिन लगायतका कपडा उत्पादन गर्न आवश्यक सामाग्रीहरू देख्न सकिन्छ।
उक्त प्रदर्शन ६ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको।