नेपालमा क्यासिनो सञ्चालन गर्नका लागि अबदेखि २५ करोड चुक्ता पूँजी चाहिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको पर्यटन ऐनको विधेयकमा क्यासिनो खोल्नका लागि उक्त चुक्ता पुँजीको व्यवस्था गरको हो।
त्यस्तै मसिनको माध्यमबाट खेलाइने क्यासिनले सञ्चालन गर्नका लागि १५ करोड चुक्त पुँजी आवस्यक पर्ने छ।
क्यासिनो सञ्चालनको इजाजत पाँच वर्षका लागि सरकारले दिने छ। त्यसपछि नविरकण गर्नुपर्ने छ। यसका लागि नविकरणइ शुल्क क्यासिनोलाई २ करोड ५० रुपैयाँ र मेशिनबाठ खेलाउने क्यसिनोका लागि १ करोड २५ लाख चाहिने छ।