नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका छन्।
मल्होत्राले नेपालमै ठूलोमात्रामा मास्क उत्पादन सुरु गरेका थिए।
नेपाल चेम्बर अफ कमर्सले पनि भोली अथात् चैत्र १३ गते विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ।