कोरोनाबाट प्रभावित पर्यटन उद्योगलाई कर छुट दिने भएको छ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पर्यट क्षेत्रका होटल, एयरलाइन्स तथा पर्यटनसँग सम्बन्धित सबै उद्योगलाई चालु वर्षको कर विवरणकोआधारमा २० प्रतिशत आयकर छुट दिने घोषणा गरेका हुन्।
त्यस्तै ढुवानी तथा चलचित्र भवनहरुलाई कर चौमासिक कर दाखिला गर्ने व्यवस्था मिलाइएको उनले घोषणा गरेका हुन्।