काठमाडौंमा रहेको पाँचतारे होटलले ट्राभलर च्वाइस अवार्ड पाएको छ।
ट्राभल प्ल्याटफर्म ट्रिप एड्भाइजरले ट्राभलरहरुको रिभ्युको आधारमा दिने यस्तो अवार्ड ह्यातले पाएको हो।
सन् २०१६ देखि होटलले यस्तो अवार्ड पाइरहेको छ।
२८० कोठा भएको होटल काठमाडौंको बौद्धमा रहेको छ।