नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतमा रहेको रोजगारदाता परिषद्को उपसाभपतिमा प्रवलजंग पाण्डे चयन भएका छन्।
महासंघको कार्यकारिणी समिति सदस्य रहेका पाण्डे लोमस समूहका निर्देशक हुन्।
रोजगारदाताको परिषद्को अध्यक्ष एशोसिएट उपाध्यक्ष हुने व्यवस्थाअनुसार रामचन्द्र संघइ छन्।
महासंघको यो समितिले श्रम समस्याका बारेमा सामूहिक डिल गर्दै आएको छ।