हवाई सेवाको नियमन तथा विकास गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू वर्ष २०७६/०७७ का लागि ४६ अर्ब ९६ करोडको बजेट ल्याएको छ।
विमानस्थल तथा हवाई सेवा पूर्वाधारसँग सम्बन्धित योजना कार्यान्वयन गर्न प्राधिकरणले बजेटमा व्यवस्था गरेको छ।
प्राधिकरणले बजेटको ५० प्रतिशत बिनियोजन तीन आयोजनामा गरेको छ।