नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालीले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भी किन्न मिल्ने सुविधा प्रदान गर्दै आएको छ।
प्रालीले सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालीसँग साझेदारी गरेको हो।
सम्झैताअनुसार कतार ,साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्नसक्ने प्रालीले जनाएको छ।