मारुती सिमेन्टले दिपावली तथा छठ पर्वकोअवसरमा आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा ‘स्योर सट’ उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का प्राप्त गर्ने भएका छन्।
यो योजना यही १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ ।