१३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ। महिला भलिबलको फाईनल खेल नेपाल र भारत बीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ।
दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्ने भएको छ।
यस्तै १९ मंसिरदेखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिने छ।