विद्युतको नयाँ महशुलको वारेमा विद्युत नियमन आयोगले सर्वसाधारणसगँ राय मागेको छ।
नेपाल विद्युत प्राधिकरणले गत माघ १७ गते आयोग समक्ष प्रस्ताव गरेको परिमार्जित विद्युत महशुलको बारेमा छलफल चलिरहेकोले कुनै राय, सझाव वा प्रतिकृया भएमा आयोगमा जानकारी गराउन अनुरोध गरिएको हो।
राय, सझाव वा प्रतिकृया ३५ दिनभित्र आइपुग्ने गरी info@erc.gov.np वा www.erc.gov.np/ct मा पठाउन सकिने आयोगले बताएको छ।
यस्तो छ नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुल:–