सेल्सबेरी डिपार्टमेन्ट स्टोरले नेपाल सरकारको कोरोना कोषमा २५ लाख सहयोग गर्ने भएको छ।
कम्पनीका संस्थापक सुशीलमान प्रधानाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त सहयोग गर्ने प्रतिबद्धता गरेका हुन्।
सेल्सबेरीले २९ वर्षदेखि सेलवयेज, सेल्सबेरी ब्रान्डबाट सुपर मार्केट संचालन गर्दै आएको छ।