मुस्ताङ हेलिकप्टर कम्पनीले विभिन्न स्वास्थ्या सामाग्री सहयोग गरेको छ।
कम्पनीले बर्दिया जिल्लाका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सहयोग गरेको हो। मुस्ताङको बर्दियाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद सञ्जय गौतमले प्रमुख जिल्ला अधिकारीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
कम्पनीले पञ्जा,स्यानिटाइजर र मास्क पनि सहयोग गरेको छ।
सांसद गौतमको पहलमा कम्पनीले बर्दियामा सहयोग पठाएको जानकारी दिएको छ।