नेपालको मुख्य दातृ निकाय विश्व बैंकले १२ अर्ब ऋण दिने भएको छ।
बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण दिने निर्णय गरेको छ। नेपालको उर्जा क्षेत्रमा खर्च हुनेगरी यस्तो नीतिगत ऋण उपलब्ध गराउने निर्णय गरिकएको बैंकले जानकारी दिएको छ।
कोरोना भाइरसको मारमा परेको अहिलेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि यसबाट सहयोग पुग्ने बैंकको विश्वास रहेको छ।