वर्षायाम सुरुवात भएसँगै नेपाली बजारमा एल.जीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बृद्धि भएको छ।
यस वासिङ मेसिन विशेषताहरु यहाँ दिइएको छ।
१. १० वर्ष वारेण्टीः यस मेसिनको मोटरमा १० वर्षको वारेण्टी रहेको छ।
२. ९९.९% एलर्जी फ्रिः एल.जी.को वासिङ मेसिनबाट लुगा धोएपछि ९९.९% एलर्जी मुक्त हुन्छ।
३. ट्रु स्टिमः ट्रु स्टिम टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ।
४. ६ मोसन डिरेक्ट ड्राईभः यस टेक्नोलोजिले वासिङ मेसिनको ड्रमलाई धेरै दिशामा घुमाउछ र कपडालाई उचित हेरचार प्रदान गर्छ। जसले गर्दा कपडा एकदमै सफा हुन्छ।
एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन्ः जसमध्ये निम्न मोडेलहरुमा ८ देखि १८ के.जि सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के.जी सम्मको लुगा केहि समयमै सुकाउने क्षमता रहेको छ।
एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ।