काठमाडौं आउँदा कार्गो ल्याएर आएको श्रीलंकन एयरको जहाजले फर्किंदा २६ जना यात्रु लिएर गएको छ।
उक्त एयरको जहाजले आउँदा एकजना कुटनीतिक नियोगका कर्मचारी पनि ल्याएर आएको थियो।
फर्किंदा भने जहाजबाट २१ जना श्रींकन गएका छन्। त्यस्तै पाँचजना नेपाली पनि गएका छन्।