सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्स्नोट्स्मा ७ हिरोजहरू मध्ये एकको उपमा दिइएको छ।
बिल गेट्सको ब्लग गेट्स्नोट्सले कोरोना महामारीमा समस्या परेकाहरूको हेरचाह गर्ने ७ व्यक्तिहरूको
कथा समेटेको थियो।
लक्ष्मी रायमाझी यसमध्ये एकजनामा नेपालबाट छानिएककी हुन्।
लक्ष्मीलाइ एक असाधारण पात्रका रुपमा प्रकाशमा ल्याइएको बताइएको छ। उनले काराेना महामारीकै समयमा पनि विभिन्न अफ्ठ्यारका बावजुत समेत महिलाहरुलाई सेवा दिइएकि थिइन्।
'यदि मेरो प्रयत्नले महिलेको स्वास्थ्य राम्रो हुन्छ र हाम्रा समुदायहरूमा एउटा स्वस्थ प्रभाव पर्छ भने म आभारी हुन्छु'
उनले भनेकि छन्।'
उनी हाल काभ्रेमा परिवार नियोजनका सेवाहरू प्रदान गरिरहेकी छिन्।