जगदम्बा मोटर्सले राकुटेन भाइबर संगको सहकार्यमा नयाँ चाडपर्वको स्टिकर ल्याएको छ।
नयाँ स्टिकर प्याकमार्फत् प्रयोगकर्ताले कोरोना महामारीको समयमा आफन्तलाई शुभकामना पठाउन सक्छन्।
दीपक अग्रवाल, जगदम्बा मोटर्सका उपाध्यक्ष, मिस क्षितु रिसाल, नेपालका लागि राकुटेन भाइबर विजनेस डेभलप्मेन्ट एक्ज्युकेटिभ, काठमाडौँ, जगदम्बा मोटर्स, नेपालका लागि टिभिएस् मोटर्सको आधिकारिक वितरक र राकुटेन भाइबर, मोबाइल एपले दशैंमा टिभीएसका विभिन्न विज्ञप्ति तथा सूचना प्रयोगकर्तामाझ प्रस्तुत गर्ने सम्झौता गरेका छन्
भाइबर प्रयोगकर्ताले टिभिएसको स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन्।
दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिनासम्म निशूल्क डाउनलोडका लागि उपलब्ध रहने छ।
एकपटक डाउनलोड गरिसकेपछि टिभिएस दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ।
'टिभिएस् दशैंको आशा'स्टिकर डाउनलोडकर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहारस्वरूप पाउनेछन्।
यो स्टिकर प्याक डाउनलोडका लागि दिइएको लिङ्कमार्फत भाइबरमा उपलब्ध भइसकेको छ।