चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ।
अब स्वस्तिमालाई सेन्टर फ्रुटको नयाँ नारा मुड टिङ टङमार्फत् मूडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिनेछ।
चुईंगम ब्राण्डसँग आवद्ध हुन पाएकोमा गर्ब महशुस भएको नायिका खड्काले बताइन्।