बज्र ग्रुपले ‘बज्र मास्क’ उत्पादन गरेको छ। उक्त मास्क शुक्रबारबाट बजामा पाइने कम्पनीले बताएको छ।
यसले धुलो, धुवाँ र विभिन्न किटाणुहरुबाट सुरक्षा प्रदान गर्ने कम्पनीेको भनाइ छ।
मेल्टब्लौन फिल्टर पद्दतिको प्रयोगबाट उत्पादन गरिएको यो मास्क सहज र गुणस्तरीय भएको कम्पनिको दावी छ।