साहित्यपाटी
बिहिबार, माघ १५, २०७७
युनिकोड ENEnglish
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली ब्रान्ड
  • समाज
  • विचार
  • किनमेल
  • कला
  • खेलकुद
  • घुमफिर
  • ब्लग
  • साहित्यपाटी
  • ग्लोबल
अझै पनि
प्रकाश पोखरेल
प्रकाश पोखरेल

बित्ने भयो विदेशमा दसैं तिहार अझै पनि

किनकी देशमा भेटिएन रोजगार अझै पनि

 

आयोगकै मान्छे घूस खान्छन् रे आजकल

के राख्नु अब त्यस्तो अख्तियार अझै पनि

 

जनयुद्धमा त्यतिका व्यक्तिको ज्यान गयो

आउँछ बम विस्फोटको समाचार अझै पनि

 

यो पटक पनि देशमा राम्रो हुनेमा शंका छ

त्यहि नि भइहाल्छ कि चमत्कार अझै पनि

 

बन्न सक्छ देश लिबिया, कि बन्नेछ सुडान

किन छैन यहाँ देश सुधार्ने हतार अझै पनि

 

प्रकाशित मिति: बिहिबार, चैत २८, २०७५, ०१:२९:००
सिफारिस
सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मध्यरात लोकन्थलीमा पैदलयात्रुलाई ठक्कर दिएर सवारीसाधन फरार, मृतकको परिचय पनि खुलेन
मध्यरात लोकन्थलीमा पैदलयात्रुलाई ठक्कर दिएर सवारीसाधन फरार, मृतकको परिचय पनि खुलेन
स्वस्थानी ब्रतकथा सुरू (तस्बिरहरू)
स्वस्थानी ब्रतकथा सुरू (तस्बिरहरू)
दिन्छु भनेकाले पैसा नदिएपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे
दिन्छु भनेकाले पैसा नदिएपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे
प्रचण्डले भैंसी पूजा गर्नुभएको थियो, प्रधानमन्त्रीले पशुपतिनाथको: सल्लाहकार थापा
प्रचण्डले भैंसी पूजा गर्नुभएको थियो, प्रधानमन्त्रीले पशुपतिनाथको: सल्लाहकार थापा
९० हजार शब्द लामो स्टोरी तयार पारेर बसेका सम्पादक
९० हजार शब्द लामो स्टोरी तयार पारेर बसेका सम्पादक
दुई घण्टासम्म असर नदेखिएपछि बल्ल खोप लगाउन तयार भए चितवनका स्वास्थ्यकर्मी
दुई घण्टासम्म असर नदेखिएपछि बल्ल खोप लगाउन तयार भए चितवनका स्वास्थ्यकर्मी
बाजुरामा कोरोनाविरुद्धको खोप पुग्न ढिला
बाजुरामा कोरोनाविरुद्धको खोप पुग्न ढिला
दिउँसो विद्यालय व्यवस्थापन समितिको चुनावमा खटिएका सिंहको साँझ तरबार हानेर हत्या
दिउँसो विद्यालय व्यवस्थापन समितिको चुनावमा खटिएका सिंहको साँझ तरबार हानेर हत्या
प्रतिक्रिया दिनुहोस्

थप

साहित्यपाटी

शून्य सहर 
हो कमरेड, नाटकै हो
सत्ताका ठेकेदार र काठे बाकसहरु
पुरानो डायरीभित्र लुकेको प्रेम
यही बाटो भएर आउँछन् केही मान्छे
'मेहनत गरे नेपालमै सुन फल्छ'

विचार

हक–सक सब चैट चैट चैट सुदीप श्रेष्ठ
किन चाहिएको छ नागरिक आन्दोलन? सञ्जीव पोखरेल
'ए हजुर एकपल्ट यता हेर्नुस् त, एउटा कहानी सुनाउँछु' सुरज सुवेदी
गुणस्तरीय स्वास्थ्यमा समान पहुँच र अवसर, स्वीडेनको उदाहरण दीपराज थापा

ब्लग

स्मृतिमा हाम्रो बा मिनराज पोख्रेल
चोटिला उपहारहरू! सजना सुनार
हुलाकीको घुँघुरूका धुनमा सुनिएको पोष्टकोड गोविन्द बेल्वासे
प्रविधिमैत्री सार्वजनिक सेवाः नर्वेको अनुभवबाट हामीले के सिक्न सक्छौं? कुमार खुलाल

साहित्यपाटी

शून्य सहर  अस्मिता गौतम ‘बरी’
हो कमरेड, नाटकै हो दिपक घिमिरे
सत्ताका ठेकेदार र काठे बाकसहरु अर्जुन चापागाईं
पुरानो डायरीभित्र लुकेको प्रेम संजोग चन्द चिराग

केटाकेटीका कुरा

पानी हाम्रो जीवन  संविद ढकाल
ल्यापटपमा बसेर विद्यालयको वार्षिक उत्सव मनाउनुपर्दा... श्रेया नेपाल
मेरो विद्यालय त खुल्यो तर कोरोना भागेन  रूबस पराजुली
के हात्ती पनि डायनासोर जस्तै लोप होला? अभिप्षा पोख्रेल

पाठक विचार

साथीलाई अन्तिम पत्र मोहन आचार्य
प्रचण्ड-माधवलाई खुलापत्र प्रकाश पाण्डे
टोपबहादुर रायमाझीलाई खुला पत्र टंक घिमिरे
प्रधानमन्त्रीज्यू, तपाईंको झुटा भाषण सुन्दा ताजुब लाग्छ महेश दत्त भट्ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर
शेयर बजार
सुन चाँदि
रेडियो सुन्नुहोस्

सम्पर्क

Setopati Sanchar Pvt. Ltd.

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७

Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194
setopati@gmail.com, info@setopati.com

विज्ञापनका लागि

015544598, 9801123339, 9851123339

सोसल मिडिया

Like us on Facebook

Follow us on Twitter

Subscribe YouTube Channel

Follow us on Instagram

मेनु

सेतोपाटी

  • गृहपृष्ठ
  • फिड

विशेष

  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद

प्रधान सम्पादक

  • अमित ढकाल

सेतोपाटी टीम

  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2021 All rights reserved. Site by: SoftNEP