Setopati साहित्यपाटी
बुधबार, जेठ ४, २०७९
युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • समाज
  • विचार
  • किनमेल
  • नेपाली ब्रान्ड
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • घुमफिर

औंठी

नारायण खड्का

नारायण खड्का

माघ ८

सानोमा काम बिगार्दा 
आमाले कुटथिन् 
हुर्केपछि  बुवाको 
जुंगाको डर लाग्थ्यो 
अनि दाजु भाइको 
त्रास हुन्थ्यो 

कलेजमा केटा साथीको 
बिहे पछि तिम्रो दमन।
म पनि तिमी जस्तै 
मज्जाले गर्न सक्छु 
तर, छोरी छोरीको 
भविष्य कल्पेर
डर लाग्छ।

म कहिले काहीँ
तिम्रो औंठी
खोलेर नियाल्छु
जतिखेर
मेरो श्वासप्रश्वास 
अति सरल र सहज
बन्छ 

तिमी मातेर आउँदा 
गर्ने व्यवहार 
गर्ने बलात्कारले 
म टुटी सकेकी छु 
तिम्रो हर्कत सम्झँदा 
मेरो खुन खौलिन्छ 
तै म बाध्य छु 
चुपचाप सहन।

कुनै दिन 
स्कुल पढ्दा 
मेरा कलिला खुट्टाको 
रगत
ती कडा र काला 
छालाका जुत्ताले  
खुबै चुस्थे 
सेता हुन्जेल
घर परिवारको 
अनुशासनको जञ्जिरमा
मेरो कलिला चाहनाहरू 
सधैं मुर्छित रहन्थे।

किनकी, सबै मलाई 
साङ्ले अनुशासन
मात्रै सिकाउँथे
त्यसैमा बाध्न लालायित हुन्थे 

घोकाउँथे 
केबल ऊँच नीचको पाठ 
खोक्रा आडम्बर 
दम्भ र प्रतिष्ठा
काजी परिवारका
ती सबै बेतुक  
र फगत थिए। 

आज पनि 
मेरो मुटुमा
शुलझैं चस्किरहन्छ 
मेरो प्यार 
त्यो गोठालोको छोरा 
जो दिनरात 
माटोसँग खेल्छ  
पसिनाको रोटी खान्छ 
खाइ लाग्दो छ 
यता 
तिम्ले चुनेको ज्वाइँ 
पूरै माले भाछ
सधैं झ्याप 
थाहा छैन बाबा
अगाडि के हुन्छ ?

तर, अब मलाई 
तिम्रो प्रतिष्ठाको 
औंठी 
थप लगाइ रहन 
पटक्कै मन छैन!

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८, ०५:१५:५४
सिफारिस
भैरहवा विमानस्थलमा आउँदै एयर अरेबिया, जजिराले थाल्यो नियमित उडान
भैरहवा विमानस्थलमा आउँदै एयर अरेबिया, जजिराले थाल्यो नियमित उडान
जनकपुर मेयरमा अग्रता लिइरहेका मनोज भन्छन्- ५ वर्षदेखि भोट मागिरहेको थिएँ
जनकपुर मेयरमा अग्रता लिइरहेका मनोज भन्छन्- ५ वर्षदेखि भोट मागिरहेको थिएँ
तिलस्मी नेताको 'लालकिल्ला'
तिलस्मी नेताको 'लालकिल्ला'
विराटनगरको उपमेयरमा गठबन्धनका अमरेन्द्रलाई धेरै पछाडि पारेकी शिल्पा
विराटनगरको उपमेयरमा गठबन्धनका अमरेन्द्रलाई धेरै पछाडि पारेकी शिल्पा
कोरोनाका बेला गाउँ पसेका युवा इञ्जिनियरलाई गाउँलेले चुने पालिका अध्यक्ष
कोरोनाका बेला गाउँ पसेका युवा इञ्जिनियरलाई गाउँलेले चुने पालिका अध्यक्ष
२०१ पालिकाको परिणाम आउँदा ४२ प्रतिशतमा कांग्रेसको जित, पछ्याउँदै एमाले
२०१ पालिकाको परिणाम आउँदा ४२ प्रतिशतमा कांग्रेसको जित, पछ्याउँदै एमाले
काठमाडौंका अरू वडाको मत गन्दा पछि पर्लान् बालेन शाह?
काठमाडौंका अरू वडाको मत गन्दा पछि पर्लान् बालेन शाह?
अरूण-४ बनाउन विद्युत प्राधिकरण र भारतको सतलजबीच समझदारीपत्र हस्ताक्षर
अरूण-४ बनाउन विद्युत प्राधिकरण र भारतको सतलजबीच समझदारीपत्र हस्ताक्षर
कांग्रेसले ५० पालिका जित्यो, हेर्नुहोस् सूची
कांग्रेसले ५० पालिका जित्यो, हेर्नुहोस् सूची
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म अनि मेरा चिन्हहरू 
दोषी आमा
तीन शब्द, दुई प्रेम
यो रहर पनि...
गन्तव्यविहीन यात्री
चिया अड्डा 

विचार

गोविन्द लुइँटेल
तिलस्मी नेताको 'लालकिल्ला' गोविन्द लुइँटेल
सञ्जीव कुमार शर्मा र किरणचन्द्र पुन
के हो उच्च रक्तचाप? कसरी जोगिने? सञ्जीव कुमार शर्मा र किरणचन्द्र पुन
सृजना पोख्रेल
कुरा त गरौं न यार! सृजना पोख्रेल
डा. यादव पण्डित
कसरी कम खर्चिलो बनाउने चुनाव? डा. यादव पण्डित

ब्लग

शिवहरि खतिवडा
यति दुःख हुँदा नि म किन अमेरिकामै? शिवहरि खतिवडा
 शिवजी श्रेष्ठ
त्यो चुनाव अनि यो चुनाव!  शिवजी श्रेष्ठ
राधिका बोहरा
माननीयज्यू, मेरो लागि दसैंमा टिकट पठाइदिनु ल! राधिका बोहरा
शिवहरि खतिवडा
डिभी परेपछिको चिन्ता शिवहरि खतिवडा

साहित्यपाटी

मणिराम भट्टराई
म अनि मेरा चिन्हहरू  मणिराम भट्टराई
आरती भट्टराई
दोषी आमा आरती भट्टराई
हर्कबहादुर लामगादे 'रोहित'
तीन शब्द, दुई प्रेम हर्कबहादुर लामगादे 'रोहित'
सुरेन्द्र रेग्मी
यो रहर पनि... सुरेन्द्र रेग्मी

केटाकेटीका कुरा

अविनाश कुमार साह
महिला: हाम्रो देशको गौरव अविनाश कुमार साह
सम्भाव्य पाण्डे
भावीले लेखेको मेटेर मेटिदैन सम्भाव्य पाण्डे
प्रस्तुतचन्द्र बराल
मेरो देश प्रस्तुतचन्द्र बराल
संविद ढकाल
कलम  संविद ढकाल

पाठक विचार

युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी
आश्वासन दाहाल
लताको नेपाली कनेक्सन  आश्वासन दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5429319 +977-1-5428194
setopati@gmail.com, info@setopati.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
मेनु
सेतोपाटी
  • गृहपृष्ठ
  • फिड
विशेष
  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद
  • महाधिवेशन विशेष
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2022 All rights reserved. Site by: SoftNEP