Setopati साहित्यपाटी
शुक्रबार, भदौ ३, २०७९
युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • समाज
  • विचार
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • घुमफिर
  • ग्लोबल

सपना

प्रकाश पौडेल 'प्रज्वल'

असार ५

खेदिरहन्छन् सपनाहरूले सहरमा
भेटिन्न सहारा साँघुरा गल्लीहरूमा
कोइलीको कुहुकुहु भाका नसुनेपछि
फेरि गाउँ फर्किने रहर उत्तिकै छ।

थाकिसके, गलिसके बुझिदिने र 
बुझाइदिने मनहरू तर पनि 
अझै गलेका छैन उर्जाहरू, सपनाहरू।

चलिरहेछन् बाजीहरू 
ठूलो र सानो को हो भनी 
फसिरहेछन् मानिसहरू 
अन्तरमन भित्रको अन्तरद्वन्द्व भित्र
निस्कने कुनै बाटाहरू छैनन् 
पजल सरि रुमल्ली रहेछन्।

कालो औंसीका रातहरूमा छरपस्ट 
छरिएका सपनाहरू बिकाउने कुनै 
दोकानहरू नभेटिएपछि खुइय-खुइय 
गर्दै बस्ने चौतारीहरू पनि त छैनन्
अनि त चल्छ सह-अस्तित्व र आधुनिकता 
बीचको लडाइ अनि त खनिन्छन्
खाडलहरू। 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९, १६:१७:०७
सिफारिस
कश्मिरी आतंकबीच हुर्केको मुसलमान र हिन्दुको प्रेमकथा, हेर्नुहोस् युट्युबमा
कश्मिरी आतंकबीच हुर्केको मुसलमान र हिन्दुको प्रेमकथा, हेर्नुहोस् युट्युबमा
हर्क साम्पाङ भन्छन्- हाम्रो उपमेयरलाई काठमाडौं बसुन्जेल पखाला लाग्यो अनि मैले व्यंग्य गरेँ
हर्क साम्पाङ भन्छन्- हाम्रो उपमेयरलाई काठमाडौं बसुन्जेल पखाला लाग्यो अनि मैले व्यंग्य गरेँ
जहाँ जुकाले शरीरमा टोकाएर हुन्छ बिरामीको उपचार
जहाँ जुकाले शरीरमा टोकाएर हुन्छ बिरामीको उपचार
गोरखा पुगेर प्रचण्डले भने- सिट बाँडफाँट जटिल छैन, केही दिनमा टुंगिन्छ
गोरखा पुगेर प्रचण्डले भने- सिट बाँडफाँट जटिल छैन, केही दिनमा टुंगिन्छ
प्रदीप गिरि आइसियूमा
प्रदीप गिरि आइसियूमा
रद्द भएको मूल सम्झौता संशोधन गरेर विवादित नेपाल टी-२० लिग अघि बढाउँदै क्यान
रद्द भएको मूल सम्झौता संशोधन गरेर विवादित नेपाल टी-२० लिग अघि बढाउँदै क्यान
प्रचण्डको गोजीबाट कहिले निस्केला पदाधिकारीको नाम?
प्रचण्डको गोजीबाट कहिले निस्केला पदाधिकारीको नाम?
वामपन्थी शक्तिहरूलाई एकतावद्ध बनाउन लागिपरेका छौं: प्रचण्ड
वामपन्थी शक्तिहरूलाई एकतावद्ध बनाउन लागिपरेका छौं: प्रचण्ड
आफ्ना युवा‍-युवतीलाई रक्सी पिउन उक्साउँदै छ जापान, किन?
आफ्ना युवा‍-युवतीलाई रक्सी पिउन उक्साउँदै छ जापान, किन?
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

मेरा अर्धमुर्छित सपनाहरू
विधवा बेहुली
हिजोको मान्छे
प्रिय चप्पल!
प्रकृतिसँगको भेट र भलाकुसारी
अन्डाको क्रान्ति

विचार

जीवन क्षेत्री
आगामी हिउँदमा कस्तो संकट आउन सक्छ? जीवन क्षेत्री
मुराहरि पराजुली
बजार मूल्यलाई कुनै शक्तिले जित्न सक्दैन मुराहरि पराजुली
रामकुमारी झाँक्री
यसरी सम्भव थियो र छ काठमाडौंको फोहोर व्यवस्थापन रामकुमारी झाँक्री
रामेश कोइराला
खेल र खेलाडीका कारण चर्चामा गंगालालः खासमा भयो चाहिँ के? रामेश कोइराला

ब्लग

रत्नप्रसाद मैनाली
सूचनाको हक: प्रणाली फरक, कानुन उहीँ रत्नप्रसाद मैनाली
अजयकुमार साह
जनप्रतिनिधिले सूचनाको हकबारे किन जान्नुपर्छ? अजयकुमार साह
सुनिल पोखरेल
हाम्रो पाठ्यक्रमले पढाउँदैन विद्यार्थीको समुदाय सुनिल पोखरेल
पूर्णबहादुर मौरती
नमुना विद्यालयका नमुना प्रधानाध्यापक! पूर्णबहादुर मौरती

साहित्यपाटी

विश्व न्यौपाने
मेरा अर्धमुर्छित सपनाहरू विश्व न्यौपाने
रचना सुवेदी
विधवा बेहुली रचना सुवेदी
भीष्म पाण्डे
हिजोको मान्छे भीष्म पाण्डे
राहुल पोखरेल
प्रिय चप्पल! राहुल पोखरेल

केटाकेटीका कुरा

विराज पुडासैनी (कविराज)
देश ‍‍‍देख्दा पिरोलिन्छ मन विराज पुडासैनी (कविराज)
रोमहर्षण ढुंगेल
विज्ञान के हो? रोमहर्षण ढुंगेल
रूबस पराजुली
पुतली रूबस पराजुली
आराध्या पन्त
मेरा कुरा आराध्या पन्त

पाठक विचार

युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी
आश्वासन दाहाल
लताको नेपाली कनेक्सन  आश्वासन दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5429319 +977-1-5428194
setopati@gmail.com, info@setopati.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
मेनु
सेतोपाटी
  • गृहपृष्ठ
  • फिड
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
विशेष
  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद
  • महाधिवेशन विशेष
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2022 All rights reserved. Site by: SoftNEP