आजका तस्बिरहरूः जेठ २८
आजका तस्बिरहरूः जेठ २८
 शुक्रबार रमदानको अवसरमा भक्तपुरको जामे मस्जिदमा प्रार्थन गर्दै मुस्लिम धर्मवालम्भी नेपालीहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरूः जेठ २८
 ललितपुरको चापागाउँमा धान रोप्दै स्थानीय किसानहरू। यसपाला मनसुन चाडै सुरू भएको छ। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्