। मुस्लिम धर्मावलम्भी नेपालीहरू रमदानको अवसरमा प्रार्थना गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। दशरथ रंगशालामा प्याराफिट बनाउँदै नेपाली कामदाहरहरू। २०७२ सालको भुकम्पमा क्षति पुर्याएको रंगशाला आगामी वर्ष हुने साफ गेमका लागि तयारी गरिदैछ। तस्बिरः नारायण महर्जन
। लन्डनको २४ तले भवनमा मंगलबार राति भएको अागलागी। तस्बिरः एजेन्सी
। ललितपुरको खोकनामा निर्माण सामाग्री डोकोमा राखेर काम गर्दै एक मजदुर । तस्बिरः अनिश रेग्मी/सेतोपाटी ।
। आन्दोलनरत राजपा नेपाललाई चुनावमा सहभागी गराउन सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको पाँच दलको बैठकमा सहभागि हुन जाँदै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरःअनिश रेग्मी/सेतोपाटी