आजका तस्बिरहरूः असार ४
आजका तस्बिरहरूः असार ४
 साताव्यापी विदेश भ्रमण सकेर आइतबार स्वदेश फर्कदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः अनिश रेग्मी
आजका तस्बिरहरूः असार ४
 भक्तपुरको सल्लाघारीमा रहेको यति कार्पेट उद्योगमा लागेको आगोले क्षती पुगेको बिजुलीको तार मर्मत गर्दै विद्युत प्राधिकरणका कर्मचारीहरू। तस्बिरः अनिश रेग्मी
प्रतिक्रिया दिनुहोस्