। विश्व योग दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित योग अभ्यास कार्यक्रममा योग अभ्यास गर्दै एक बालक । तस्बिरः नारायण महर्जन
। ललितपुरको च्यासलमा बुधबार भूकम्प प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि ट्याक्सीको नम्बर प्लेट वितरण गर्न गोलाप्रथाद्वारा आवेदकको नाम छनौट गर्दै यातायात विभागका कर्मचारी। वितरण गरिने १५ सय व
। सात राजनीतिक दलका झण्डा बोकेर बुधबारको टन्टलापुर घाममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको भालुखोलामा साइकल यात्रा गर्दे एक वृद्ध। तस्बिरः विनोद सापकोटा/सेतोपाटी