आजका तस्बिरहरूः असार ८
आजका तस्बिरहरूः असार ८
 भूकम्प गएको दुई वर्षभन्दा बढी भइसक्दा देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारलाई बल्ल छोपछाप पार्न थालिएको छ।तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरूः असार ८
 ललितपुरमा निर्माणाधिन एक भवनमा कार्यरत मजदुरहरू।तस्बिरः अनिश रेग्मी ।
आजका तस्बिरहरूः असार ८
 पाकिस्तानी पूर्व टेष्ट प्लेयर इमरान नाजिरसँग सेल्फी लिँदै खेलाडीहरू। राजधानीमा चलिरहेको एसियन क्लब प्रिमियर लिगका लागि नाजिर काठमाडौं आएका हुन्। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरूः असार ८
 राजधानीमा आयोजित ‘चाइना इन्टेन्जीवल कल्चरल विक’ अन्तर्गत बिहीबार प्रर्दशनीमा राखिएका हस्तकलाका सामाग्री अवलोकन गर्दै विद्यार्थी। तस्बिरः अनिश रेग्मी
प्रतिक्रिया दिनुहोस्