आजका तस्बिरहरूः असार ९
आजका तस्बिरहरूः असार ९
 त्रिभुवन विमानस्थलमा दुर्घटना भएमा कसरी उद्धार र नियन्त्रण गर्न सकिन्छ भनेर त्यसको पूर्वअभ्यास गरिँदै। तस्बिरः अनिश रेग्मी
आजका तस्बिरहरूः असार ९
 ओलम्पिक डेका अवसरमा राजधानीमा आयोजित प्रभातफेरिमा सहभागि नेपाल ओलम्पिक कमिटिका सदस्यसहित ओलम्पियन तथा खेलाडीहरु। तस्बिरः अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरूः असार ९
 रमदानको अन्तिम दिन शुक्रबार राजधानीको जामे मस्जिदमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्भीहरू। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्