आजका तस्बिरहरूः असार ११
आजका तस्बिरहरूः असार ११
 भद्रकालीमा आइतबार श्री जगन्नाथको ३४औं रथयात्रामा सहभागि श्रद्धालू। जगन्नाथलाई भगवान श्रीकृष्णको पछिल्लो अवतारका रूपमा चिनिन्छ। तस्बिरः अनिश रेग्मी।
आजका तस्बिरहरूः असार ११
 दशरथ रङ्गशाला परिसरमा आइतबार ओलम्पियन सुनिललाल जोशीको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्दै खेलप्रेमी। जोशीले दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी पदक जितेका थिए। तस्बिरः अनिश रेग्मी।
आजका तस्बिरहरूः असार ११
 
प्रतिक्रिया दिनुहोस्