। साझा यातायातलाई ५ करोड रूपैयाँ उपलब्ध गराएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य साझा यातायातको कार्ड देखाउँदै। तस्बिरः नारायण महर्जन
। ललितपुरको खोकनामा भूकम्पले क्षति पुर्याएको घर पुनर्निर्माण गरिँदै। खोकनामा भूकम्पले धेरै क्षति पुर्याएको थियो। तस्बिरः नारायण महर्जन
। भूकम्पले क्षति पुर्याएको कीर्तिपुरको चिलंन्चो स्तुपाको पुनर्निर्माण गर्दै। तस्बिरः नारायण महर्जन