आजका तस्बिरहरु - असार १४
आजका तस्बिरहरु - असार १४
 नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ७ स्थिति महेन्द्र उच्च मावी मतदान केन्द्रबाट मतदान दिा आएका सरदार मतदाता। तस्बिरः कृष्ण अधिकारी
आजका तस्बिरहरु - असार १४
 रुकुमको सिस्ने गाउँपालिका– ५ रुकुमेनी मतदान केन्द्रमा बुधबार बिहान मतदान गर्नका लागि लामबद्ध भएका मतदाताहरु । यहाँ उत्साहका साथ मतदान भइरहेको छ । तस्बिर: रासस
आजका तस्बिरहरु - असार १४
 रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि मतदान केन्द्रमा मतदान गर्दै सभामुख ओनसरी घर्ती । तस्बिर: सभामुखको निजी सचिवालय
आजका तस्बिरहरु - असार १४
 प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै। तस्बिर: रासस
प्रतिक्रिया दिनुहोस्