आजका तस्बिरहरूः असार २२
आजका तस्बिरहरूः असार २२
 पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टको पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रता’ सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा।तस्बिरः अनिश रेग्मी
आजका तस्बिरहरूः असार २२
 पाटनमा घर निर्माणको काम गर्दै एक मजदुर। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरूः असार २२
 काठमाडौंको बल्खुमा हिलाम्मे भएको बाटोमा पानी बोकेर जाँदै एक महिला। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्