आजका तस्बिरहरु: असार २४
आजका तस्बिरहरु: असार २४
 पशुपतिनाथ मन्दिर परिसरमा पुजापाठ गर्न आउने श्रद्धालु कुरेर बसिरहेका ब्राह्मण। तस्बिरः अनिश रेग्मी
आजका तस्बिरहरु: असार २४
 पाटन दरबार स्क्वायरमा पुर्ननिर्माण भइरहेको मन्दिर अवलोकन गर्दै पर्यटक। तस्बिरः अनिश रेग्मी
प्रतिक्रिया दिनुहोस्