आजका तस्बिरहरू- असार २७
आजका तस्बिरहरू- असार २७
 नेपाली मिड फिल्डर अन्जन बिष्ट मंगलबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा बंगलादेश यु २३ विरूद्ध भएको मैत्रीपूर्ण खेलमा बल अगाडि बढाउँदै। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- असार २७
 राजधानीको बौद्ध स्तुपामा परेवासँग खेल्दै बालबालिकाहरू। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- असार २७
 बौद्ध स्तुपामा  रहेको माने घुमाउँदै एक बौद्ध धर्मावलम्बी महिला। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- असार २७
 प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख तीन दलको बैठकपछि बाहिरिँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरु। तस्बिर: रो
प्रतिक्रिया दिनुहोस्