। भूकम्पपछिको पुननिर्माण पर्खिरहेको रानी पोखरी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएपछि सिंहदरबारमा सन्चारकर्मीसँग कुरा गर्दै नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई। तस्बिर: अनिश रेग्मी/सेतोपाटी
। ललितपुरको झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा आत्मकथा 'महको म' बारे बोल्दै हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ । तस्बिरः नारायण महर्जन/सेतोपाटी
। बलिउड अभिनेत्री मनिषा कोइराला एनआइसी एसिया बैंकको ब्रान्ड एम्बेसेडेर नियुक्तसम्बन्धी समझदारीपत्र हस्ताक्षरपछि बैंकका सिइओ लक्ष्मण रिसालसँग हात मिलाउँदै। बैंकले अभिनेत्री कोइरालालाई बुधबार आफ्